कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

लाइभ न्यूज रफतार 3032+ समाचार ( )
३ फाल्गुन २०८०

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको हो ।

बैठकमा आगामी फागुन ७-१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको विषयमा छलफल भइरहेको जनाइएको छ । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति रहेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार