बाढी पहिरोबाट हालसम्म २३३ जनाको मृत्यु

लाइभ न्यूज रफतार 3135+ समाचार ( )
१७ अशोज २०८१

लगातारको वर्षाले आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २३३ पुगेको छ ।

यस्तै बाढी पहिरोबाट २२ जना बेपत्ता छन्,भने १६९ जना घाइते भएका छन् ।हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।


सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्गको मर्मत गरी यातायातका साधन सञ्चालन गर्न प्रयास गरिरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार