भारतको मिजोरम राज्यमा रेमल चक्रवातबाट २७ जनाको मृत्यु भएको छ । सो क्षेत्रमा पानी र बिजुलीको आपूर्ति पनि प्रभावित भएको छ । मिजोरममा रेमल चक्रवातको प्रभावका कारण भारी वर्षा भएको थियो ।>
सोही वर्षापछि पहिरो गएको र पहिरोमा च्यापिएर २७ जनाको मृत्यु भएको मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएको हो । रेमल चक्रवातका कारण धेरै स्थानमा बिजुलीका खम्बा र रुखहरुसमेत उखेलिएका छन् । >
सरकारले पहिरोमा ज्यान गुमाएकाका परिवारलाई चार–चार लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने जनाएको छ । साथै विपद कोषमार्फत् १५ करोड रुपैयाँ छुट्याएको छ ।
>
There are 2 ways to book more sales for your business: Spend more money on leads & advertising. Or Use the Vetted platform to convert a higher percentage of the leads that you already have. Vetted is the tool that helps you close up to 60% more deals by building essential trust, transparency & credibility. Start your 30 Day FREE trial & see the results for yourself. USA Businesses Only Sarah McCormick Vetted Business Specialist 295 Seven Farms Drive Suite C-201 Charleston, SC 29492 Sarah.McCormick@VettedPros.com https://vettedpros.com/1-2/?a=Are-You-Ready-To-Dominate-Your-Local-Market? Vetted is a game changing platform used by over 85,000 USA based businesses to share & prove their business credentials to amplify trust & transparency with shoppers and close up to 60% more sales than businesses not listed on the Vetted platform.