एकै दिन सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च रेकर्ड

लाइभ न्यूज रफतार 2303+ समाचार ( )
८ चैत्र २०८०

बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका विनोद चौधरीले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिएका छन् ।

स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने उनको भनाइ छ । चौधरीले एउटा उद्यम र उद्यमीमाथि राजनीतिकरण गर्न खोजिएको गुनासो गरे । एउटा जिम्मेवार राजनीतिकर्मी भएको हिसाबले आफू बयानका लागि उपस्थित भएको उनले बताए ।  व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा कानुनीरुपमा नै आफ्नो नाममा आएको बयान दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार बयान दिँदै चौधरीलै कारखानाको जग्गा आफ्ना बुबाको पालामै कानुनी रुपमा नै आएको बयान सीआईबीलाई दिएका हुन् । उनले बयानमा भनेका छन्, “हामीले अवैध र गैर कानुनी ढंगले सरकारी जग्गा हडपेका होइनौँ । त्यो मेरा बुबाकै पालामा कानुनी रुपमा आएको हो ।

यसमा मेरो कुनै भूमिका नै छैन ।” चौधरी ग्रुपका तीनजना दाजुभाइले नै बाँसबारीको जग्गा कानुनीरुपमा आएको बयान प्रहरीलाई दिएका छन् ।

प्रतिक्रिया

Naveen २८ चैत्र २०८०, बुधवार

Hi, This is Naveen. I am a SEO Expert with proven track record of putting my clients website in top ranking of google. Let me know if you are interested. My costing starts from just USD 100 per month. Reply me on Projectsbrandvisibility@outlook.com to discuss your requirements.

Sandy Negron ८ चैत्र २०८०, बिहीबार

Dear , Sign up today through https://cutt.ly/9wXHM7s1 and kickstart your journey with Bybit Starter Rewards. Earn up to 5,000 USDT and take your trading to new heights! the Bybit Starter Rewards program – a fantastic opportunity for you to supercharge your trading experience. Here's how it works: 1. Register: Sign up for a Bybit account through https://cutt.ly/9wXHM7s1 to ensure you're eligible for the rewards. 2. Deposit: Make your first deposit and enjoy seamless transactions with our user-friendly platform. 3. Trade: Dive into the exciting world of crypto trading on Bybit. The more you trade, the more you earn! Happy trading! Best regards

सम्बन्धित समाचार