हिजो हराइरहेका थिए , आज होटलमा मृत भेटिए क्षितीज

लाइभ न्यूज रफतार 2303+ समाचार ( )
उनका आफन्तहरुले सोमबार प्रहरीलाई खोजतलास ....
६ चैत्र २०८०

बिराटनगरको बिच बजारमा रहेको एक होटलमा एक जना मृत फेला परेका छन् । बिराटनगर महानगरपालिका वडा नं ९ मा रहेको होटल रोयल किचेनमा बिराटनगरकै स्थानीय क्षितीज घिमिरे मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले लाइभ न्यूजका पत्रकार अफताब अलीलाई बताए ।

क्षितीज हराए रहेको भनेर , उनका आफन्तहरुले सोमबार प्रहरीलाई खोजतलास गरिदिन आग्रह गरेका थिए । होटलको कोठा नं १०९ मा मृत फेला घटणा बारे प्रहरीले अनुसन्धान सुरु गरेको बताए । थप विवरण आउन बाँकी ... 

प्रतिक्रिया

सम्बन्धित समाचार