कैलालीमा एक युवक मृत अवस्थामा फेला

लाइभ न्यूज रफतार 2303+ समाचार ( )
११ चैत्र २०८०

कैलालीमा एक युवक मृत अवस्थामा भेटिएका छन् ।

मोहन्याल गाउँपालिका-३ सांघुरे खोलामा सुर्खेतको चौकुने गाउँपालिका-३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको बताए ।

उनकाअनुसार अहिले इलाका प्रहरी कार्यालय सुगरखालका प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार