प्रचण्ड र ओलीबीच भेट, संसद अधिवेशन अन्त्यबारे छलफल

लाइभ न्यूज रफतार 3135+ समाचार ( )
३० चैत्र २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संसदको चालु अधिवेशन अन्त्यबारे छलफल भएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद चल्न नदिएकाले अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेको एमाले अध्यक्ष ओलीले बताए । सहकारीको रकम अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ ।

यही माग राखेर कांग्रेसले २७ र २८ गतेको संसद बैटक अवरुद्ध गरेको थियो । अर्को बैठक २ वैशाखलाई राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार