सुनचाँदीको मूल्य स्थिर , प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार

लाइभ न्यूज रफतार 2734+ समाचार ( )
१८ भाद्र २०८१

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । यस दिन सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम छ । चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार