सोमबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ तोकेको छ ।>
अघिल्लो दिन १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ ।>
अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी आज १९७० रुपैयाँ पुगेको छ ।>