सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ स्थिर छ । >
प्रतितोला १९४५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।>>