पाँच दिनअघि 'मिस्टर काठमाडौं'को उपाधि जितेका राईको मृत्यु

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२ अशोज २०८१

५ दिनअघि 'मिस्टर काठमाडौं'को उपाधि जितेका प्रकाश राईको मृत्यु भएको छ । हृदयघातका कारण उनको मृत्यु भएको हो ।

राईले ५ दिनअघि ७५ केजी तौलमाथि समूहमा मिस्टर काठमाडौं उपाधि जितेका थिए ।


टिम म्यानेजरसहित होटलमा बस्दै आएका राईलाई हृदयघात भएपछि ग्रन्डी अस्पताल लगिएको थियो । मोरङका राईको मृत्यु भएपछि परिवारलाई खबर गरिएको छ । मोरङबाट उनका आफन्त काठमाडौं आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार