सिरहा र सप्तरीको सीमा भएर बग्ने बलान नदीमा एक बालक डुबेर बेपत्ता

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२७ श्रावण २०८२

सिरहा र सप्तरीको सीमा भएर बग्ने बलान नदीमा एक बालक डुबेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सिरहाको सखुवानन्कारकटी गाउँपालिका –३ बरियारपुर बस्ने शिव कुमार यादवका १४ वर्षीय छोरा घनश्याम यादव रहेका छन् । आज बिहान १० बजेतिर स्थानीय उत्सवको लागि भगवानपुर गाउँपालिका १ स्थित बलान खोलामा जल भर्न गएको बेला उनी बेपत्ता भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनका अनुसार बालकको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजबिन गरिरहेका छन् 

प्रतिक्रिया

सम्बन्धित समाचार