पुर्वाञ्चल बाल आश्रम आमाको शल्यिक्रियाका लागि हाम्रो अभियानका युवाले गरे रक्तदान

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२ भाद्र २०८१


बिराटनगर स्थित पुर्वाञ्चल बाल आश्रमकी संचालीका सिता पोखरेल (आमा)को शल्यक्रियाको लागि एक युवाले ओ रक्तदान गरेका छन् ।

आमा पोख्रलेललाई ओ नेगेटिभ रगतको आवश्यक्ता रहेको थियो । चिकित्सकका अनुसार उनको अवस्था सामान्य रहेको छ  । विराटनगर स्थीत नोबेल मेडिकल हस्पिटलमा आमाको घुँडाको शल्यक्रिया भएको  हो ।  

शल्यक्रियाको लागि हाम्रो अभियानका अभियन्ताले रक्तदान गरेका हुन् ।  पछिलो  समय  विराटनगरमा  हाम्रो अभियानले  विभिन्न  समाजिक  क्षेत्रमा कार्यहरु गर्दै आइरहेको   छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार