नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ ।
>
पार्टी कार्यालयमा आज बसेको सचिवालयको बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको हो ।
>
महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
>>

लाइभ न्यूज रफतार | ३० फाल्गुन २०८२
लाइभ न्यूज रफतार | २७ फाल्गुन २०८२
लाइभ न्यूज रफतार | १० फाल्गुन २०८२
सोनु कुमार दास | ९ फाल्गुन २०८२
लाइभ न्यूज रफतार | ८ फाल्गुन २०८२
सोनु कुमार दास | ७ फाल्गुन २०८२