सोमबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ घट्यो

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१० वैशाख २०८१

सोमबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको हो । आइतबार र शुक्रबार सुन प्रतितोला १ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो, जुन मूल्य हालसम्मकै उच्च हो । चाँदीको मूल्य पनि घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७०५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

xwxxww १० वैशाख २०८१, सोमबार

Wx

सम्बन्धित समाचार