२ सय घट्यो सुन , प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१४ जेठ २०८२

सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो । चाँदीको भाउ प्रतितोला १० रुपैयाँ घटेको छ ।

अघिल्लो दिन २ हजार ५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९९५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार