आइतबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ तोकेको छ । >
यसअघि मंगलबार पनि यहीं मूल्य कायम भएको थियो । सुनको यो मूल्य उच्च हो। अघिल्लो दिन २ लाख १६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ । >
प्रतितोला ४० रुपैयाँ मूल्य बढेसँगै चाँदी तोलाको २६२० रुपैयाँ पुगेको छ ।>>