तोलामा ६ सय बढ्यो सुन , प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम

लाइभ न्यूज रफतार 3759+ समाचार ( )
२८ फाल्गुन २०८१

सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ थियो । सुनको भाउसँगै चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १९७० रुपैयाँ रहेको चाँदी आज २ हजार पुगेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार