सुनको भाउमा नयाँ कीर्तिमान, नाघ्यो डेढ लाख

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२९ श्रावण २०८१

सुनको भाउमा नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ २१०० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन  प्रतितोला १७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७४० रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार