सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा स्थिर रही प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार आठ सय छ ।यस्तो सुन अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीसमेत अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही रु एक हजार तीन सय ५० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।
>>
सुन चाँदीको मूल्य स्थिर
प्रतिक्रिया
ताजा समाचार
मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो...
लाइभ न्यूज रफतार | ३२ असार २०८३
देवानगञ्जको जनता माविद्वारा १०३ विद्यार्थीलाई छात्...
लाइभ न्यूज रफतार | ३० असार २०८३
सेशेल्सद्वारा प्रधानमन्त्री मोदीलाई सर्वोच्च नागरि...
लाइभ न्यूज रफतार | १६ असार २०८३
मनिष झा रास्वपाको महामन्त्री दौडमा : संगठन सुदृढीक...
लाइभ न्यूज रफतार | ९ असार २०८३
Who Wants the Oli Government? India Congratulates...
लाइभ न्यूज रफतार | ३० फाल्गुन २०८२
कोशीका काँग्रेस निकट नेताहरु र बालेनबीच विराटनगरमा...
लाइभ न्यूज रफतार | २७ फाल्गुन २०८२