मोरङ क्षेत्र नम्बर २ मा कांग्रेस नेतृ सुजाता कोइरालाले झिनो मतले अग्रता लिएकी छिन ।
>
४ मतले अग्रता लिएकी हुन । सुजाताले ३ हजार ५२६ मत प्राप्त गरेकी छिन ।
>
उनलाई एमालेका ऋसिकेष पोख्रेलले पच्छाइरहेका छन । पोख्रेलले ३ हजार ५२२ मत प्राप्त गरेका छन । यसअघि एमालेका पोख्रेलले अग्रता थियो ।
>
>>