धनपालथानको अध्यक्ष जिवच्छ गच्छदारको नेतृत्वमा हुँदै गरेको विद्यालय अनुगमनमा नियमित नआउने शिक्षकलाई कार्वाही गर्न सिफारीस गर्ने भएको छ । धनपालथानका अध्यक्ष जिवच्छ गच्छदारले निर्वाचित भएसंगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम कार्यनवयनमा ल्याएका छन् । धनपालको बिभिन्न वडाको शिक्षाको अवस्था कमजोर भएको जनगुनासो आए संगै अध्यक्ष गच्छदारले अनुगमनलाई निरन्तर्ता दिएका छन् । लाइभ न्यूज संग कुरा गर्दै अध्यक्षले भने , शिक्षा क्षेत्रमा भएको विकृतीलाई सुधार्न जस्तो सुकै ठोस कदम चालन आफु तयार रहेको बताए । यस्तै गाँउपालिकाका प्रमुख प्रसासकिय अधिकृत केशव ढकालले भने , अध्यक्षले अनुगमन गरे संगै काम नगर्ने शिक्षक , समयमा नआउने , राजनितिक अखडा बनाउने शिक्षकहरुलाई गाँउपालिकाले पहिलो चरणमा चेतावनी दिदै पुनः दोहोरिए , कार्वाही गर्ने बताए । गाँउपालिकाका उपाध्यक्ष नसिमा वानो , शिक्षा शाखा संयोजकले समेत अनुगमन गरेका थिए । >
नियमित नआउने शिक्षकलाई कार्वाहीको दायरामा ल्याउन कठोर कदम चालिने : अध्यक्ष
प्रतिक्रिया
ताजा समाचार
‘सुशासन र पारदर्शितामा प्रशासन प्रतिबद्ध छ’, सरकार...
सोनु कुमार दास | ७ कार्तिक २०८३
सुनसरीमा मोटरसाइकलसहित २९१ ट्याब्लेट लागूऔषध बरामद
Jugesh Das | ६ कार्तिक २०८३
सुनसरीमा मोटरसाइकलसहित २९१ ट्याब्लेट लागूऔषध बरामद
Jugesh Das | ६ कार्तिक २०८३
वातावरणबिद अभिषेक श्रेष्ठ कृषि, वन तथा पर्यावरण...
Jugesh Das | २ कार्तिक २०८३
भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षमा सन्तोष मेहताक...
Jugesh Das | १ कार्तिक २०८३
विराटनगरमा एक करोड लगानीमा ‘फोर स्टार’ म्याट्रेस स...
Jugesh Das | १ कार्तिक २०८३