कुकुरको बच्चालाई तड्पाउँदै हत्या गरेको आरोपमा तीन जना पक्राउ

लाइभ न्यूज रफतार 3138+ समाचार ( )
४ असार २०८१

कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ ।

पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । भिडियो बनाउने हेतुले ती युवकहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो ।

सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ ।

प्रतिक्रिया

Lauren Collazo ८ असार २०८१, शुक्रबार

Good Morning The New Powerful LED Flashlight is The Perfect Flashlight For Any Situation! The 3,000 Lumens & Adjustable Zoom gives you the wide field of view and brightness other flashlights don’t have. 50% OFF + Free Shipping! Get it Now: https://linterna.cc Best Wishes, Lauren

सम्बन्धित समाचार