शक्तिशाली पोस्टिङ खोज्ने कर्मचारीलाई मन्त्रीको निर्देश्न : पोस्टिङ जहाँ भएको छ त्यही जानुस ।(भिडियो सहित)
अध्यागमन विभागमा कार्यरत एक कर्मचारीको नियमित सरुवा भयो । काँठमाण्डौं बाहिरको सरुवा भए पछि , उनि नेताहरुको सरणमा पुगे । पहिला राजनितिक सोर्स फोर्स लगाउछन् , काँठमाण्डौं कै कुनै शक्तिशाली पोस्टिङ होस भनेर नेताहरु नजिक धाउन सुरु गर्छन ।
सिडिओ समेत भइसेका उनलाई काठमाण्डौं कै पोस्टिङ चाहिएको थियो । उनले चाहेको ठाँउमा सरुवा भएन , र उनि मन्त्रालयबाट फर्किए ।
संघीयता सुदृढीकरणका स्थानीय तहसँग अन्तर्क्रिरया
आफ्नै पार्टिको मन्त्री हो भन्दैमा सरुवामा ‘भनसुन’ चल्छ भन्ने नसोच्नू
यति मात्र होइन् , केहि महिना अगाडि मात्रै बढुवा भएका उपसचिवलाई कसैको कुरा नसुनीकन स्थानीय तहमा पठाएर भनसुन गर्ने प्रवृत्तिको अन्त्यको थालनी गरिसकेका छन् । भनसुन अन्त्यका लागि सुरुवात आफ्नैबाट गर्नुपर्ने बताउँदै मन्त्री मोदीले पार्टी निकट कर्मचारीहरूलाई भनेका थिए , ‘हाम्रै पार्टीको प्रधानमन्त्री छ, हाम्रै पार्टीको मन्त्री छ, अब जे भन्यो त्यही हुन्छ भन्ने तपाईंहरूले सोच्नुभएको छ भने त्यो भ्रम त्याग्दा हुन्छ ।’
प्रतिक्रिया
ताजा समाचार
‘सुशासन र पारदर्शितामा प्रशासन प्रतिबद्ध छ’, सरकार...
सोनु कुमार दास | ७ कार्तिक २०८३
सुनसरीमा मोटरसाइकलसहित २९१ ट्याब्लेट लागूऔषध बरामद
Jugesh Das | ६ कार्तिक २०८३
सुनसरीमा मोटरसाइकलसहित २९१ ट्याब्लेट लागूऔषध बरामद
Jugesh Das | ६ कार्तिक २०८३
वातावरणबिद अभिषेक श्रेष्ठ कृषि, वन तथा पर्यावरण...
Jugesh Das | २ कार्तिक २०८३
भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षमा सन्तोष मेहताक...
Jugesh Das | १ कार्तिक २०८३
विराटनगरमा एक करोड लगानीमा ‘फोर स्टार’ म्याट्रेस स...
Jugesh Das | १ कार्तिक २०८३