मंसिर १६ गतेका लागि तय गरिएको स्थानीय तहको उपचुनावमा भाग लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित २५ दलले दर्ता गरेका छन्। >
२०७९ को स्थानीय तह निर्वाचनमा सहभागी नभएको रवि लामिछाने नेतृत्वको रास्वपाले यो उपचुनावमा भाग लिन दल दर्ता गराएको हो।
>
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार, दल दर्ता सूचीअनुसार पहिलो नम्बरमा नेपाल मजदुर किसान पार्टी र अन्तिममा नेपाली जनता दल रहेका छन्।>
दर्ता गरिएका दलहरूको सूची>
>
>>