नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महँगो

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२६ भाद्र २०८१

नेपाली  बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। 

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ४०० मा कारोबार भएकामा बुधबार प्रतितोला १ हजार रुपैयाँ बढेको महासंघले जनाएको छ।

बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ७८० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले बताएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो।




प्रतिक्रिया

सम्बन्धित समाचार