विराटनगर । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।>
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १४ हजार ७ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनकाे मूल्य १ लाख १५ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
>
यसदिन तेजाबी सुन प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
>
त्यसैगरी बुधबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ ।
>
>>