>
आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । बजारमा सुनचाँदीको मूल्य स्थिर रहेर करोबार भएको हो ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
>
आज छापावाल सुन तोलामा एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।
>
>
>
>>