नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२७ कार्तिक २०८०

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ।

सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कानुन नियमन गर्ने भन्ने होइन। सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गरेको हो।' 

मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन ।


प्रतिक्रिया

सम्बन्धित समाचार