मोरंग जिल्ला भरिका १७ ओटा पालिका मध्य स्वास्थ्यमा पहिलो अस्थानमा धनपालथान गाउँपालिका आएको छ। >
आर्थिक वर्ष २०७९ / २०८० को स्वास्थ्य कार्यक्रमको वार्षिक सूचाङको आधारमा पहिलो अस्थान धनपालथान गाउँपालिका रहेका छन। >
स्वास्थ्यमा मोरंग जिल्ला भरीमा पहिलो अस्थान हासिल गरेकाले फोकलको प्रमुखले धनपालथान गाउँपालिकाको अध्यक्ष जिवछ प्रसाद गच्छदारलाई समान गरेको हो । >
>
सोहि उपलक्ष्यमा धनपालथान गाउँपालिकाले वार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी आयोजना गरेका छन । उक्त अवसरमा पालिका भित्र रहेको ७ औटा स्वास्थ्य चैकिलाई गाउँपालिकाले समानित गरको छ । >
कार्यक्रमा गाउँपालिका स्वास्थ्यक शाखा प्रमुख ऋषि राज सेठ प्रमुख लक्ष्य सामुदायिक र पालिका स्तरहरूका सम्पुर्ण नागरिकहरुको स्वास्थ्य स्थिति सुधार गर्नु हाम्रो जिमेवारी र कर्तव्य हो भनु भयो ।>
जनताको सहज र उपलब्धिक लागि पालिका लगायत वडाहरु पनि स्वास्थ्य क्षेत्रमा लगानी गर्दै आएका छन। >
>
कार्यक्रमा उपस्थित अध्यक्ष ,जिवछ प्रसाद गच्छदार,उपाध्यक्ष,नसिम बानो ,प्रमुख प्रशासकीय अधिकृत,दिपेश कुमार झा, स्वास्थ्यक शाखा प्रमुख ऋषि राज सेठ, सात ,औटा वडाको वडा अध्यक्ष सात औटा स्वास्थ्य चैकिका प्रमुख लगायत ४० जनाको उपस्थित रहेको थियो। >
कार्यक्रम अध्यक्ष ,जिवछ प्रसाद गच्छदार अध्यक्षतामा समापन गरेको थिए ।
>
>
>
>>