नेपाली बजारमा सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१ माघ २०८०

आज नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार