माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१ वैशाख २०८०

सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएतका शीर्ष नेता सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा संसदमा छलफलको क्रममा रहेको टीआरसी विधेयकको बारेमा छलफल हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार