बालेन शाह : मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्न दिनुस्

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
९ फाल्गुन २०८१

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाँच्ने आधार मागेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस शेयर गर्दै मेयर शाहले एक नेपाली भएर बाँच्ने आधार बनाइदिन आग्रह गरेका हुन् । ‘प्यारो प्रधानमन्त्री ज्यु’ को सम्बोधन गर्दै मेयर शाहले कवितात्मक शैलीमा भनेका छन्, ‘मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ।’

के भने बालेनले ?

प्यारो प्रधानमन्त्री ज्यु ,

अमेरिकाले करप्ट भनिसक्यो,

इन्डियाले भिकारी भनिसक्यो,

चीनले मान्छे गन्दैन,

मलाई मेयर हो भनेर बिर्सिनुस्,

नेपाली भएर बाँच्ने आधार त दिनुस् ? ?

प्रतिक्रिया

सम्बन्धित समाचार