नेपाली कांग्रेस संसदीय दलको बैठक जारी रहेको छ ।>
>
>
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक जारी रहेको हो । >
>
बैठकमा बाढी पहिरोलगायतबाट मुलुकमा भएको क्षति, राहत, उद्धार तथा पुनर्निर्माण लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
>
>
>
>>