एन बी एस सीले मोरंगको लेटांग ३ स्थित लेटांग कम्प्लेक्समा आफ्नो चौथो आउटलेटको उद्घाटन गर्न लागेको छ। १२ अशोज २०८१, बिहान १० बजेबाट सोरुम संचालनमा आउनेछ, जसले घर प्रयोगका लागि सम्पूर्ण इलेक्ट्रिक सामग्रीहरू उपलब्ध गराउनेछ।>
यस अवसरमा ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गरिएको छ। सबै इलेक्ट्रिक सामग्रीहरूको खरिदमा २० प्रतिशतसम्म छुट दिइनेछ भने पुराना सामग्रीहरूको एक्सचेन्ज अफर पनि उपलब्ध हुनेछ।
>
एन बी एस सीले ग्राहकहरूको सुविधा र आवश्यकता अनुसार गुणस्तरीय सामग्रीहरू बिक्री गर्दै आएको छ। यो नयाँ आउटलेटले मोरंग र आसपासका क्षेत्रका ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधाजनक मूल्यमा सामग्री खरिदको अवसर प्रदान गर्ने विश्वास छ।
>
लेटांगमा रहेको यो नयाँ आउटलेटमा जानुहोस् र अफरको फाइदा उठाउनुहोस्!
>
>>