नेपाल पत्रकार महासंघमा नेतृत्वको संकट: कार्यवाहक अध्यक्ष रमेश विष्टको राजीनामा

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
४ अशोज २०८१

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन्। उनले शुक्रबार महासंघको चुनाव गर्न नसकेपछि यो कदम चालेका हुन्।

यसअघि, अध्यक्ष विपुल पोखरेलले अध्यक्ष पदबाट राजीनामा दिएका थिए, जसपछि विष्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको थियो।

आज एक सूचना जारी गर्दै निर्वाचन कमिटीले असोज १२ गतेका लागि तय गरिएको निर्वाचन कार्यक्रम  अनुसारको मनोनयन कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ। 






प्रतिक्रिया

सम्बन्धित समाचार