बिराटनगरमा आयोजित सिएन आई एक्सपोमा सुरक्षामा खटिएका बाउनसर र दर्शक बिच झडप भएको छ । झडपमा केहि दर्शक घाइते भएको लाइभ न्यूजलाई प्राप्त भिडियोमा देख्न सकिन्छ । भिडियोमा नेपाल प्रहरी र सशत्र प्रहरीहरु घाइते दर्शकलाई समझाई बुझाइ रहेको देख्न सकिन्छ । यता यस विषयमा स्थानीय प्रत्यक्षदर्शी दिलशाद आलमले लाइभ न्यूजलाई भने , एका एक बाउनसरले दर्शकहरुलाई कुट्दै गरेको देखे , अहिले अवस्था तवाग्रसत रहेको उनले बताए । अहिले घाइतेलाई उपचारको लागी अस्पताल लगिएको छ । यस विषयमा थप विवरण आउन बाँकी .... >>
विराटनगरको मेलामा बाउनसरले दर्शकलाई कुटे : प्रत्यक्षदर्शी (भिडियो सहित)
प्रतिक्रिया
ताजा समाचार
Who Wants the Oli Government? India Congratulates...
लाइभ न्यूज रफतार | ३० फाल्गुन २०८२
कोशीका काँग्रेस निकट नेताहरु र बालेनबीच विराटनगरमा...
लाइभ न्यूज रफतार | २७ फाल्गुन २०८२
एकैदिन तोलामा ५६ सय रूपैयाँ बढ्यो सुनको भाउ
लाइभ न्यूज रफतार | १० फाल्गुन २०८२
‘सामान तस्करी होइन’ : डिएसपीको दाबी, ‘महिनावारीमै...
सोनु कुमार दास | ९ फाल्गुन २०८२
नेपालबाट निष्कासित हुने विदेशीमध्ये अधिकांश चिनिया...
लाइभ न्यूज रफतार | ८ फाल्गुन २०८२
एकैदिन तोलामा ४३ सय रूपैयाँ बढ्यो सुनको भाउ
सोनु कुमार दास | ७ फाल्गुन २०८२
बाउन्सरले कुट्ने प्रहरीले पीडितलाई नै पुलिस भानमा हालेर लाने के हो यो? यो कतै बाउनसर, प्रहरी र आयोजक टिम मिलेर बिराटनगरलाइ असान्त बनाइ आतंक त मच्चाउन खोजेको हैन। सबै नागरिकले सचेत रहनु होला।
मेलाको नाममा लुट मचाइ रहेको आयोजक टिम र बाउन्सरलाइ भित्र थुनेर बाहिर बाट आगो लगाइ दिदा हुन्छ।
अब बिराटनगर का मेलामा कोही जादैनन, ज्यानको मायां सबै लाई छ ।