‘केपी ओली कप’फुटबल प्रतियोगीता फागुन ११ देखि हुँदै

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
११ माघ २०७९

फागुन ११ देखि १७ गतेसम्म ‘केपी ओली कप’ फुटबल प्रतियोगीता हुने भएको छ।

युवा संघ नेपालले आयोजना गर्न लागेको सो प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले अनुमति दिएको हो।

प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइने भएकोछ।


प्रतिक्रिया

सम्बन्धित समाचार