नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध २७७ रनको लक्ष्य प्रस्तुत गरे

लाइभ न्यूज रफतार 3759+ समाचार ( )
३० जेठ २०८०

आईसीसी एकदिवसीय क्रिकेट विश्वकपका लागि ‘वार्म अप’ खे खेलिरहेका नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध २७७ रनको लक्ष्य प्रस्तुत गरेको ।

मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित ओल्ड हरारियन्समा टस जितेर ब्याटिङका लागि आएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २७५ रनको योगफल प्रस्तुत  गर्‍यो।

प्रतिक्रिया

सम्बन्धित समाचार