लगानी बोर्डद्वारा ६६९ मेगावाटको अरूण जलविद्युत् परियोजना विकास सम्झौताको मस्यौदा स्वीकृत

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१४ जेठ २०८०

लगानी बोर्डले ६६९ मेगावाटको अरूण जलविद्युत् परियोजना विकास सम्झौताको मस्यौदा स्वीकृत गरेको छ । 

बोर्डले परियोजना विकासका लागि ‘एसजेभीएनएन लोअर अरूण पावर डेभलपमेन्ट कम्पनी (एसएलएपीडीसी)’ सँग गरिने परियोजना विकास सम्झौताको सहमतिको अन्तिम मस्यौदा दस्तावेजलाई स्वीकृत गरेको हो ।   काठमाडौं । लगानी बोर्डले ६६९ मेगावाटको अरूण जलविद्युत् परियोजना विकास सम्झौताको मस्यौदा स्वीकृत गरेको छ । 

बोर्डले परियोजना विकासका लागि ‘एसजेभीएनएन लोअर अरूण पावर डेभलपमेन्ट कम्पनी (एसएलएपीडीसी)’ सँग गरिने परियोजना विकास सम्झौताको सहमतिको अन्तिम मस्यौदा दस्तावेजलाई स्वीकृत गरेको हो । आइतबार प्रधानमन्त्री पुष्पकमनल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न ५४औँ बैठकले यो सम्झौता मस्यौदालाई स्वीकृत गरेको हो । उक्त बैठकले सो परियोजना विकासको सम्झौताको सहमतिलाई स्वीकृति गरी मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाउने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार