पोखराबाट काठमाडौं आउँदै रवि, आजै अदालत उपस्थित हुने तयारी

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२६ पौष २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौं आउन लागेका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका उनी शुक्रबार काठमाडौं आएर अदालतमा उपस्थित हुन लागेका हुन् ।

रास्वपाका एक नेताका अनुसार लामिछाने आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार