सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ मूल्य तोकेको छ । >
अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ थियो । सुनको मूल्य बढ्दा चाँदी स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १८०० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।>
कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। >>