५ सय बढ्यो सुन , प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँ मूल्य तय

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१८ पौष २०८१

सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँ मूल्य तय गरेको छ ।

अघिल्लो दिन १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १७६५ रुपैयाँमा रहेको चाँदी आज १७९० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार