तोलामा ३ सय बढ्यो सुन , प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ कायम

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२२ फाल्गुन २०८१

सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी आज १९८५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार