तोलामा १७ सय बढ्यो सुन , प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ कायम

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
९ जेठ २०८२

बिहीबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार