तीन दिनमा सुनको भाउ प्रतितोला ४ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँ तोकेको छ । >
यसअघि सोमबार १ लाख ८८ हजार १ सय रुपैयाँ थियो । अघिल्लो दिनको तुलनामा भने आज ४ सय रुपैयाँले भाउ बढेको हो । चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेको छ ।>
अघिल्लो दिन प्रतितोला २ हजार १४५ रुपैयाँ रहेको चाँदी आज २ हजार १७० रुपैयाँ पुगेको छ ।>>