करेन्ट लागेर एक पुरुषको मृत्यु

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२८ भाद्र २०८१

 रौतहटमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

बिहीबार साँझ फतुवा विजयपुर नगरपालिका–५ डुमरिया बस्ने ४५ वर्षीय मुक्ति नारायण पटेलको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै खेतमा सिञ्चाईका लागि विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार