निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा धर्ना

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१३ भाद्र २०८२

विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरूले माइतीघरमा धर्ना दिएका छन् ।

शुक्रबार प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायतले धर्ना दिएका हुन् । विधेयमा रहेको कमश: गैरनाफामूलक शब्द र पूर्ण छात्रवृत्ति हटाउन उनीहरूले माग गरिरहेका छन् ।

माग सम्बोधन नभए १८ भदौबाट विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार