एमालेको सचिवालय बैठक सुरू

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२८ भाद्र २०८१

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठकले पार्टीको बार्षिक कार्ययोजना पारित गर्ने गरेको छ । 

यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।

सरकारको नेतृत्व गरिरहेको एमालेले मिसन २०८४ लक्षित गर्दै संगठन निर्माण र विस्तार, शुद्धीकरण र सुदृढीकरणलगायत अभियान चलाउने तयारी छ । यसबाहेक बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउँदैछन् ।




 

प्रतिक्रिया

सम्बन्धित समाचार