नेपाली बजारमा सुनको भाउ घट्यो

लाइभ न्यूज रफतार 3749+ समाचार ( )
१ पौष २०८०

आज  नेपाली बजारमा  सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।

शुक्रवार तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेर एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार